प्रहरीमाथि खुकुरी प्रहार

लमही । दाङमा प्रहरी जवानमाथि आज खुकुरी प्रहार भएको छ । शान्तिनगर गाउँपालिका–२ अमुवामा दुई समूहबीच भएको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश वलीमाथि खुकुरी प्रहार भएको हो । जवान वलीको टाउकोमा १० टाँका लागेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार स्थानीयवासी थप दुई जना समेत घाइते छन् … Continue reading प्रहरीमाथि खुकुरी प्रहार